प्रतियोगितामा सहभागीता जनाउन एक समुहमा ४ सदस्य संख्या निश्चित हुनु पर्दछ। एकै ब्यक्ति २ बटा टिममा नाम दर्ता गर्न पाउने छैन । यदी दर्ता गरेको पाएमा दुबै टिमलाई प्रतियोगितावाट निस्कासित गरिनेछ । त्यो टिमको सम्पूर्ण जिम्मेवारी टिम Captain को हुनेछ ।
प्रतियोगितामा भाग लिन मिति २०८१ असार २५ गते दिनकाे २ः०० वजे भित्र अनिवार्य नाम दर्ता गराइ सक्नु पर्नेछ ।
प्रतियाेगिताकाे विस्तृत जानकारीकाे Department (DHOD) मा सम्पर्क राख्नु हाेला ।
If you are going to registration for Teams events.Then follow the Example :
Full Name : Suman Khoteja, Sham kala, krishn ram Tunba. rosahn koju,
Code (CRN/LN/SN) : KCE070BCE 001 , KCE070BCE 015, KCE070BCE 025, KCE070BCE 035, (I.D. Full Roll No.) (रोल नं. अनिवाय पुरा लेख्नु पर्ने छ । )