ख्वप कलेज अफ इन्जिनियरिड्ड काे आयोजनामा हुने खेलकुद प्रतियाेगिताका खेलहरू मिति २०८२ बैशाख २१ गते अाइतबार बिहान ११ बजे देखि सञ्चालन हुने सुचित गरिन्छ ।
थप जानकारीकाे लागि खेलकुद प्रशिक्षक श्याम कृष्ण बासुकला 9841048870 लाइ सम्पर्क राख्नु हाेला ।
Any Problem? Contact Us or Visit College's Help Desk.
Your are encouraged to visit college and feel the environment.